Master's Programme in Sports Science

Kirtipur, Kathmandu

वार्षिकोत्सवको हार्दिक शुभकामना

वार्षिकोत्सवको हार्दिक शुभकामना

2026-07-22

मिति २०८३ श्रावण ७ गते विहिवारका दिन परेको त्रिभुवन विश्वविद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौं । 
प्रा. पशुपति अधिकारी
कार्यक्रम संयोजक तथा 
खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रम परिवार