Master's Programme in Sports Science

Kirtipur, Kathmandu

हार्दिक बधाई

हार्दिक बधाई

2026-07-22

यस खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रममा अध्यापनरत राजकुमार कार्कीज्यू अन्तर्राष्ट्रिय विद्यालय खेलकूद महासंघ को कार्यकारी समितिको सदस्य पदमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित हुनुभएकोमा कार्यक्रम परिवार उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै  हार्दिक बधाई ज्ञापन गर्दछ ।  
प्रा. पशुपति अधिकारी
कार्यक्रम संयोजक तथा खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रम, त्रिवि