Master's Programme in Sports Science

Kirtipur, Kathmandu

Hiking Program_MPSS- 6th Batch

Hiking Program_MPSS- 6th Batch

2026-04-04 / 2026-04-04T23:59:00
नागार्जुन हाइकिङ – जमाचो गुम्बा
Master's Programme in Sports Science

हामी MPSS- 6th Batch सेमेस्टर अन्तर्गत सञ्चालन हुन लागेको Hiking Program सम्बन्धी गतिविधिमा तपाईंहरूको सम्माननीय सहभागिताको लागि हार्दिक निमन्त्रणा व्यक्त गर्दछौं ।

मिति : २०८२ साल चैत २१ गते (April 4, 2026 अनुसार तय कार्यक्रम)

रुट : नागार्जुन हाइकिङ – जमाचो गुम्बा

समय : बिहान ७:३० बजे

स्थान : फुलबारीगेट, तारकेश्वर (Manful Hotel & Restaurant नजिकबाट प्रस्थान)

यस कार्यक्रममा विद्यार्थी, Department तथा प्राध्यापकबीच समन्वय, सहकार्य, शारीरिक सक्रियता तथा प्रकृतिसँगको सम्बन्ध मजबुत बनाउने उद्देश्य राखिएको छ। तपाईंहरूको उपस्थिति र साथले कार्यक्रमलाई अझ सफल र प्रभावकारी बनाउनेछ भन्ने विश्वास लिएका छौं।

तसर्थ, यस महत्वपूर्ण कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

-धर्म कुमार श्रेष्ठ

MPSS-6th Batch